नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप: बिहीबार राति भएको यात्रुबाहक बस दुर्घटनाको विषयलाई लिए रामेछापको दोरम्बा गाउँपालिका–६ वडा कार्यालयले शोक वक्तय राजरी गरेको छ ।
वडा कार्यालयले जारी गरेको शोक वक्तयमा दुर्घटनामा परि मृत्यु भएका उदय गौतम र हरि गौतमप्रति श्रद्धाञ्जली ब्यक्ति गर्दै शोकाकुल परिवारजनप्रति समवेदना ब्यक्त गरिएको छ ।
दोरम्बा गाउँपालिका–६ का अध्यक्ष अम्बिकाप्रसाद गजेरेलद्धारा हस्ताक्षरीत वक्तय मार्फत दुर्घटना परि घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
सो दुर्घटनाले दोरम्बा गाउँपालिकालाई अपूरणीय क्षति पुगेको पनि वक्तयमा उल्लेख गरिएको छ ।