एमाले समर्थकहरुलाई सामाजिक बहिष्कार गर्न आह्वान

 मङ्लबार, चैत्र ८, २०७३ | onlinenews

सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले अनिश्चितकालीन सप्तरीमा आमहडतालको घोषणा गरेको छ । जिल्लाका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थान, यातायात, उद्योग, व्यवसायसहित अनिश्चितकालीन सप्तरी बन्दको घोषणा गरेको हो । मोर्चाको मंगलबारको बैठकले एक प्रेस विज्ञप्ति जारी गर्दै ६ बुँदे मागसमेत सार्वजनिक गरेको छ । साथै, मोर्चाले नेकपा एमालेका समर्थकहरुलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आह्वानसमेत गरेको छ ।

प्रतिकृया

Add