Logo
राजनीति
जेन्जी आन्दोलन अमेरिकाको परिचालनमा भएको हो : एमाले नेता चौलागाई

रामेछाप- नेकपा एमालेका पोलिटव्यूरो सदस्य कमलप्रसाद चौलागाईले जेन्जी आन्दोलन अमेरिकाद्धारा परिचालित भएको बताएका छन् । जेनजेड उमेर समूहका युवाहरुलाई सामाजिक सञ्जालमार्फत एकोहोरो बनाएर ती युवाहरुलाई आन्दोलनमा परिचालन गरेको नेता चौलागाईले

मुख्यमन्त्री बानियाँको प्रधानमन्त्रीलाई आग्रह : ‘प्रदेश सरकारलाई सङ्घको निकायको रूपमा नहेरियोस्‌’

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री सुशिला कार्कीलाई संघीयताका सिद्धान्तअनुसार प्रदेश सरकारलाई स्वतन्त्र तहका रूपमा व्यवहार गर्न आग्रह गरेका छन् । आइतवार प्रधानमन्त्री कार्कीसँगको भेटवार्तामा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारहरू

प्रहरीको गोलीबाट १९ जेनजीको मृत्यु

काठमाडौँ- सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध राजधानीमा उत्रिएका ‘जेन–जी’ प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोलीबाट कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनामा ३४५ भन्दा बढी घाइते भएका छन् । मुख्यतया

रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

रामेछाप– रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । शनिवार रामेछापको टुँडिखेलमा आयोजित भव्य समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औपचारिक घोषणा गरेका हुन् । नगरप्रमुख लबश्री न्यौपानेकाअनुसार

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय निरर्थक : स्वर्णिम वाग्ले

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई अलोकतान्त्रिक र अधिनायकवादतर्फ धकेल्ने प्रवृत्ति भएको बताएका छन् । उनले अहिलेको परिवेशमा

सरकारी अल्टिमेटम सकियो, दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने तयारीमा सरकार

काठमाडौँ- नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई सूचीकरणका लागि सरकारले दिएको सात दिने समयावधि बुधवार सकिएको छ । गत बिहिवार सञ्चार मन्त्रालयले सूचना जारी गर्दै सबै सामाजिक सञ्जाल सञ्चालक संस्थालाई सात

सङ्घीयताको समीक्षा गर्नु आवश्यक छ : पुन

रोल्पा- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले सङ्घीयता नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका छन् । गृहजिल्ला रोल्पामा आयोजित संघ तथा प्रदेशअन्तर्गतका सरकारी

सिन्धुलीको चियावारी–खुर्कोट सुरूङ मार्ग निर्माण गर्न सांसदहरुको माग

सिन्धुली-सिन्धुली जिल्लाको चियावारीदेखि खुर्कोटसम्म ८.४ किलोमिटर सुरुङ मार्ग निर्माण गर्न माग गर्दै ७३ जना सांसदहरुले संयुक्त हस्ताक्षर गरी सरकारलाई मागपत्र बुझाएका छन् । दैनिक हजारौँ सवारी साधनको आवतजावत हुने बिपी

बाल सङ्गठन रामेछापको कार्यालय उद्घाटन

रामेछाप- नेपाल बाल सङ्गठन जिल्ला कार्यसमिति रामेछापको कार्यालय उद्घाटन गरिएको छ । मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबाट बाल सङ्गठनको कार्यालय उद्घाटन गरिएको हो । मन्त्री गुरुङले

मलाई रामेछापको विकासको चिन्ता हो, टिकटको चिन्ता छैनः सांसद कान्छाराम

रामेछाप- रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफूलाई रामेछापको विकासको चिन्ता रहेको बताए । सांसद तामाङले बुधवार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकारसँग कुरा गर्दै भने “मलाई रामेछापको विकासको चिन्ता छ,

अब वडाहरुको सङ्घर्ष सुरु भएको छ : खड्का

रामेछाप- जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्र्की) ले अब मन्थली नगरपालिकाका वडाहरुको सङ्घर्षको दिन सुरु भएको बताएकी छन् । बुधवार मन्थली नगरपालिका–१० चनखुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

अनेम सङ्घ (क्रान्तिकारी) मन्थली नगर अध्यक्षमा मञ्जु माझी

रामेछाप- अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मन्थली नगर कमिटीको प्रथम सम्मेलनबाट मञ्जु माझी अध्यक्ष पदमा निर्विरोध निर्वाचित चयन भएकी छन् । माझीको नेतृत्वमा गठन कार्यसमितिको पदाधिकारीहरूमा उपाध्यक्ष भगवती चौहान, बिन्दा