Logo
समाचार
उद्यमीलाई सहज र स्पष्ट ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ : घिमिरे

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष केशवप्रसाद घिमिरेले महिला उद्यमशीलता विकासका लागि सहज प्रक्रिया र स्पष्ट ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् । उद्यम व्यवसाय सञ्चालन गर्न चाहने महिलाले ऋण

महिलालाई उद्यमी बनाउन सीप, लगानी र बजारीकरणमा सहजीकरण गर्छौँ : अध्यक्ष श्रेष्ठ

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उद्यमशीलता विकाससँगै लगानी, उत्पादन र बजारीकरणमा सहजीकरण गरिने बताएका छन् । महिलाले घरायसी काममा मात्र सीमित नभई

तालिमसँगै लगानी र बजारको व्यवस्था गर्नुपर्छ : जयप्रकाश श्रेष्ठ

रामेछाप – नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका कार्यकारिणी सदस्य जयप्रकाश श्रेष्ठले महिलालाई उद्यमी बनाउन तालिमसँगै लगानी, आर्थिक व्यवस्थापन र बजारीकरणको व्यवस्था गर्नुपर्ने बताएका छन् । तालिम दिएर मात्र उद्यमी

तालिम लिएर मात्र हुँदैन, लगानीअनुसारको प्रतिफल पनि आउनुपर्छ : नगरप्रमुख श्रेष्ठ

रामेछाप- मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले महिला उद्यमीलाई तालिम र अभिमुखीकरणमा मात्र सीमित नभई व्यावसायिक उत्पादन, बजारीकरण र लगानीअनुसारको प्रतिफल प्राप्त गर्ने गरी काम गर्न आग्रह गरेका छन् । उनले

जगदीश घिमिरेको १३ औँ स्मृति दिवसमा जन्मभूमि रामेछापमा श्रद्धाञ्जली सभा

रामेछाप – बरिष्ठ समाजसेवी, साहित्यकार तथा पत्रकार स्वर्गीय जगदीश घिमिरेको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार उनको जन्मभूमि रामेछापको मन्थलीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । कार्यक्रममा सहभागीले घिमिरेको प्रतिमामा

अर्नब चक्रवातको जोखिमले त्रसित रामेछापका किसान

रामेछाप –अर्नब चक्रवातको प्रभावले भारी वर्षा हुन सक्ने चेतावनी जारी भएपछि रामेछापका किसान त्रसित बनेका छन् । किसानहर यतिबेला काटेर खेतमा सुकाएको धानमा भित्र्याउने चटारोमा रहेका बेला चक्रवातको समाचारले किसानलाई

सडक पेटीमा सामान नराख्न रामेछाप उद्योग वाणिज्य संघको आग्रह

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घले मन्थली बजारका सडक पेटी अतिक्रमण नगर्न र पैदल यात्रुको आवागमनमा अवरोध नपुर्‍याउन व्यवसायीलाई आग्रह गरेको छ । सङ्घले सडक पेटीमा पसलका सामान राख्ने, व्यापारिक सामग्री

रामेछापमा आयोजित रक्दान कार्यक्रममा १६ जनाले गरे रक्तदान

रामेछाप- दसैँ–तिहारलगायत चाडपर्वका अवसरमा रामेछापमा आयोजित रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । नेपाल पत्रकार महासङ्घ रामेछाप र रामेछाप जेसीजको संयुक्त आयोजनामा जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा कार्यक्रम गरिएको

लैङ्गिक समानता व्यवहारबाटै स्थापित गर्नुपर्छ : सांसद श्रेष्ठ

रामेछाप- वागमती प्रदेशसभा सदस्य तथा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले लैङ्गिक समानता स्थापित गर्न महिलाको सङ्ख्यात्मक प्रतिनिधित्व बढाएर मात्र नपुग्ने बताएका छन् । उनले राज्यका नीति, कार्यशैली,

लैङ्गिक समानता र पत्रकारिताको विकासमा सहकार्य गर्छौँ : नगरप्रमुख श्रेष्ठ

रामेछाप- मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले लैङ्गिक समानता कायम गर्न कानुन निर्माणसँगै प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना अभिवृद्धि र पत्रकारिता क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले स्थानीय सरकार, पत्रकार

चाडपर्वको सांस्कृतिक महत्व जोगाउनु पर्नेमा रामेछापका सरोकारवालाको जोड

रामेछाप – नेपाल प्रेस युनियन रामेछापले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी जनप्रतिनिधि, पत्रकार तथा सरकारी र गैरसरकारी कार्यालयका प्रमुखहरूले मौलिक संस्कृति र परम्पराको

प्रहरी दिवसमा रामेछापका १५ प्रहरी कर्मचारीले गरे रक्तदान

रामेछाप- ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा रामेछापमा आयोजित रक्तदान कार्यक्रममा १५ जना प्रहरी कर्मचारीले रक्तदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको सहकार्यमा रक्तदान