Logo
मुख्य समाचार
रामेछाप नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

रामेछाप- रामेछाप नगरपालिका स्तरीय ८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । रामेछाप नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा मङ्सिर ११ गते सुरु भई १३ गते सम्पन्न हुने उक्त

मेलमिलापकर्ताको लागि दुइदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सन्तोष ढुङ्गेल रामेछाप– जिल्लाको रामेछाप नगरपालिकाले पालिकाभित्र रहेका ९ वटै वडाका मेलमिलापकर्ता र संयोजकलाई अभिमुखिकरण तालिम दिएको छ । स्थानीय सरकार गठन भए पश्चात बिभिन्न अधिकार स्थानीय सरकारमा प्रत्यायोजन भएको

सुमो दुर्घटनामा ८ जना घाइते, एकको अवस्था गम्भीर

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका–४ रजगाउँको माडी मुहानस्थित भित्री सडक खण्डमा शुक्रवार दिउँसो सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय

मन्दिर जाने सडक सहज बनाउँदै खाँडादेवी विकास कोष

सन्तोष ढुङ्गेल रामेछाप- जिल्लाकै प्रसिद्ध ऐतिहासिक एवम् पुरातात्विक शक्तिपीठ खाँडादेवी मन्दिरमा भक्तजनको आवतजावतलाई मध्यनजर गर्दै खाँडादेवी विकास कोषले मन्दिर जाने बाटो मर्मत गरेको छ । रायागाउँ हुँदै हिलेचौर जाने बाटो

रामेछाप उद्योग वाणिज्य सङ्घद्धारा दुर्घटनामा परेका दुई सदस्यलाई बिमा रकम हस्तान्तरण

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घले दुर्घटनामा परेका आफ्‌ना दुई जना सदस्यहरुलाई बिमा रकम हस्तान्तरण गरेको छ । बिहिवार रामेछाप उद्योग वाणिज्य सङ्घको बैठक कक्षमा एक औपचारिक कार्यक्रम आयोजना गरी उद्योग

कृष्णपुरीले जित्यो सातौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माध्यमिक विद्यालयले जितेको छ । मङ्गलवार सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण पदकसहित कृष्णपुरी माध्यमिक विद्यालय सुनापति– ५ रुपाकोटले रनिङ शिल्डको

बेमौसमी वर्षाले रामेछापमा ६० लाख रुपैयाँ बराबरको धान क्षति

रामेछाप- यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म परेको बेमौसमी वर्षाले किसानहरूलाई ठूलो मार परेको छ । लगातारको वर्षाका कारण खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबान हुँदा किसानको वर्षभरिको मेहनत

सुनापतिमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछाप- सुनापति गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबिच विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले गरेका हुन्

रामेछाप बाढी र हिमपातको जोखिममा, सतर्क रहन प्रशासनको आग्रह

रामेछाप- बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव नेपालमा देखिन थालेसँगै रामेछाप जिल्लामा पनि आकस्मिक बाढी र हिमपातको जोखिम बढेको छ । यस परिस्थितिमा सतर्क रहन जिल्ला प्रशासन कार्यालय रामेछापले

रामेछाप– काठमाडौँ प्रत्येक शुक्रवार हवाई उडान गर्ने सहमति

रामेछाप- रामेछाप–काठमाडौँ तथा काठमाडौँ रामेछाप अब हप्ताको एकपटक प्रत्येक शुक्रवार नियमित उडान हुने भएको छ । बिहिवार शान्तिदीप युवा क्लव रामेछापका प्रतिनिधि र हाल रामेछाप विमान स्थलबाट उडान भर्दै आएका

धान भित्र्याउने बेलामा मौसम धुम्मिएपछि किसान चिन्तित्‌

रामेछाप- धान पाकेर भित्र्याउने तयारीमा रहेका रामेछापका किसानहरू मौसम धुम्मिएपछि चिन्तित बनेका छन् । पाक्न लागेको र पाकेको धान काट्ने र बिटा लगाउने चटारो चलिरहेका बेला अचानक मौसम बदलिएर वर्षा

असोजमै योजना सम्पन्न गरेर भुक्तानी

रामेछाप- सङ्घीय सरकार होस् या प्रदेश सरकार अनि स्थानीय सरकार नै किन नहोस्, विकास निर्माणका काम आर्थिक वर्षको अन्तिममा सम्झौता गर्ने र हतारमा काम गरेर असारमा भुक्ती गर्ने चलन धेरैजसो