
रामेछाप – बरिष्ठ समाजसेवी, साहित्यकार तथा पत्रकार स्वर्गीय जगदीश घिमिरेको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार उनको जन्मभूमि रामेछापको मन्थलीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । कार्यक्रममा सहभागीले घिमिरेको प्रतिमामा

बरिष्ठ समाजसेवी, साहित्यकार तथा पत्रकार जगदीश घिमिरेकी पत्नी दुर्गा घिमिरेसँग जगदीश घिमिरेसँग पारिवारिक जीवन, सङ्घर्ष र उहाँहरूको प्रेमसम्बन्ध, वैवाहिक जीवन, सामाजिक सेवाप्रतिको समर्पण र क्यान्सरसँगको कठिन सङ्घर्षका विषयलाई समेटर गरिएको

रामेछाप –अर्नब चक्रवातको प्रभावले भारी वर्षा हुन सक्ने चेतावनी जारी भएपछि रामेछापका किसान त्रसित बनेका छन् । किसानहर यतिबेला काटेर खेतमा सुकाएको धानमा भित्र्याउने चटारोमा रहेका बेला चक्रवातको समाचारले किसानलाई

रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घले मन्थली बजारका सडक पेटी अतिक्रमण नगर्न र पैदल यात्रुको आवागमनमा अवरोध नपुर्याउन व्यवसायीलाई आग्रह गरेको छ । सङ्घले सडक पेटीमा पसलका सामान राख्ने, व्यापारिक सामग्री

रामेछाप- दसैँ–तिहारलगायत चाडपर्वका अवसरमा रामेछापमा आयोजित रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । नेपाल पत्रकार महासङ्घ रामेछाप र रामेछाप जेसीजको संयुक्त आयोजनामा जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा कार्यक्रम गरिएको

रामेछाप- रामेछापको सुनापति गाउँपालिका–स्थित डहु माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर बल देशभरका उत्कृष्ट सात माध्यमिक तहका प्रधानाध्यापकमा छनोट भएका छन् । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको

रामेछाप- चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ । यात्रुलाई सहज, सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित

११ वर्षदेखि सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका सुराजन बुढाथोकी र उत्सव फुयाँलको नेतृत्वमा Eaglerain Technologies को टोलीले मानसिक स्वास्थ्यबारे बुझ्न, आफ्ना भावना व्यक्त गर्न र आवश्यक जानकारी तथा सहयोगसम्म पुग्न

रामेछाप– संविधान दिवसको अवसरमा रामेछापमा प्रभातफेरीसहितको कार्यक्रम गरिएको छ । देशमा पछिल्लो समय देखिएको विपद् र त्यसबाट सिर्जित पीडालाई ध्यानमा राख्दै यस वर्ष संविधान दिवसमा विगतमा जस्तो ठूलो र तामझामपूर्ण

रामेछाप- साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको २१ औं साधारण सभा सम्पन्न भएको छ । रामेछाप र मन्थली नगरपालिका कार्यक्षेत्र रहेको सहकारीले ६ वटा इकाईअन्तर्गत ३१ वटा केन्द्रमा

रामेछाप- राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा मन्थलीस्थित केब्स स्कूलले विद्यार्थी प्रतिभा प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय बाल दिवसका अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा पहिचान, प्रदर्शन तथा बाल

रामेछाप- भोटेकोसीमा आएको भदौ १० गतेको बाढीमा सम्पर्कविहीन तथा बेपत्ता भएका रामेछापका व्यक्तिहरूको पहिचानका लागि यही भदौ २६ गते मन्थली अस्पतालमा डिएनए सङ्कलन गरिने भएको छ । बेपत्ता ४४ जनामध्ये